१. ईश्वरको राज पहिले खोजी गर, उहाँको धार्मिकता,
सबै थोक तिमीलाई थपिनेछ, हल्लेलू हल्लेलूयाह ।
को. (हल्लेलूयाह) (३) हल्लेलू हल्लेलूयाह ।
२. रोटीले मात्र मानिस बाँच्दैन, तर हरेक वचनले,
जो परमेश्वरको मुखबाट निस्कन्छ, हल्लेलू हल्लेलूयाह ।
३. माग त तिमीलार्य दिइनेछ, खोज त भेट्टाउनेछौ,
घचघचाऊ ढोका उघारिनेछ, हल्लेलू हल्लेलूयाह ।